समिति

दुर्गम क्षेत्र विकास समितिको गठन

  • संघीय मामिला तथा स्थानीय बिकास मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
  •  दुर्गम क्षेत्रका जिल्लाका पूर्व सांसद मध्ये नेपाल सरकारवाट मनोनित एक जना – उपाध्यक्ष
  •  राष्ट्रिय योजना आयोगको सदस्य (स्थानीय विकास हेर्ने) – सदस्य
  •  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  गृह मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  कृषी विकास मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  भौतिक पुर्वाधार तथा यातायाल मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  उधोग मन्त्रालयको सचिव वा निजले तोकेको प्रथम श्रेणीको अधिकृत – सदस्य
  •  महिला, जनजाती आदी समेत समावेश गराई प्रत्येक विकास क्षेत्रवाट प्रतिनिधित्व हुने  गरी नेपाल सरकारवाट मनोनित १० जना – सदस्य
  •  लामामध्ये नेपाल सरकारवाट मनोनीत एक जना – सदस्य
  •  नेपाल सरकारले तोकेको नेपाल सरकारको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत वा समितिको कम्तीमा सह–सचिवस्तरको कर्मचारी – सदस्य सचिब